प्रदेश २ मा अपराध मौलाउँदै

मंसिर ४, २०७४-धनुषा प्रहरीले हंसपुर-४ का ३२ वर्षीय ललन महतोलाई सोमबार बिहान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । हंसपुरमा माछा पसल गर्दे आएको र चोरीको घटनामा संलग्न रहेका महतोसँग हतियार रहेको गोप्य सूचनाको अधारमा धनुषा प्रहरीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो । प्रक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा रोखेर अनुसन्धान भइरहेको छ ।

Continue reading “प्रदेश २ मा अपराध मौलाउँदै”

यसरी गरियो प्रकाश दाहालको अन्त्येष्टि

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको हृदयघातका कारण हिजो निधन भएको छ । दाहालको हिजो नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । दाहालका दुई श्रीमति र दुई छोरा छन् ।


Continue reading “यसरी गरियो प्रकाश दाहालको अन्त्येष्टि”

तराई मधेसमा राजनीतिको नाममा ‘लुट’ नीति : ओली

ओलीले नेपालमा आएकी बुहारीले सिन्दुरसंगै नागरिकता पाउँने भएपनि तिनै देशमा बिहे गरेर जाने छोरीचेलीले ७ बर्ष पर्खनु पर्ने बताए ।

Continue reading “तराई मधेसमा राजनीतिको नाममा ‘लुट’ नीति : ओली”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वतमा संयुक्त चुनावी सभालाई सम्बोधन गर्नु हुने

आगामी मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसारको क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लामा आजोजना हुने चारवटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । अध्यक्षद्वय ओली र दाहालले आज स्याङ्जाको पुतलीबजार, वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्नुहुनेछ ।
Continue reading “नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वतमा संयुक्त चुनावी सभालाई सम्बोधन गर्नु हुने”